Skip to content

आइक्यानको उपाध्यक्षमा प्रकाश जंग थापा बिजयी

आइक्यानको उपाध्यक्षमा प्रकाश जंग  थापा निर्वाचित भएका छन् ।आज सम्पन्न भएको निर्वाचनमा प्रतिष्पर्धी भास्कर लालालाइ पछी पार्दै प्रकाश थापा उपाध्यक्षमा निर्वाचित भएका हुन् । उनको कार्यकाल एक बर्षको हुनेछ । सिए थापा यस अघिको निर्वाचन पछी सबैभन्दा बढी भोट ल्याउने सिएमा दोश्रो स्थानमा थिए ।    

प्रतिक्रिया दिनुहोस्