
आजबाट आइक्यानले नयाँ अध्यक्ष पाएको छ । आजबाट प्रकाश लम्सालको कार्यकाल सकिएसँगै महेश खनाल आइक्यानले नयाँ अध्यक्ष पाएका हुन् । कुल एक बर्षका लागि महेश खनालले अध्यक्षको कार्यभार सम्हाल्नेछन् ।
आइक्यानको इतिहासमै सबैभन्दा बढी विवादित बनेका प्रकाश लम्सालको कार्यकाल आज बाट औपचारिक रुपमा सकिएको छ । आइक्यानको इतिहासमै लम्साल सबैभन्दा बढी विवादित र अख्तियारले तानेका अध्यक्ष हुन् ।
महेश खनाललाइ सफल कार्यकालको शुभकामना !
प्रतिक्रिया दिनुहोस्