आईक्यानमा नयाँ अध्यक्ष र उपाध्यक्षले औपचारिक रुपमा नियुक्ति पाएपछि आइक्यानमा खिचिएका तश्वीरहरु हुन् यी । सफत ग्रहणको कार्यक्रम भने साउन ६ गते थियो । सबैले औपचारिक बधाई दिएका थिए उनलाई । महेश खनाल निर्विरोध उपाध्यक्षमा निर्वाचित भएका थिए । हेर्नुहोस् फोटो फिचर : 







तश्वीर सौजन्य : सिए ज्योति प्रकाश पाण्डे
प्रतिक्रिया दिनुहोस्