Skip to content

बधाई छ : पीयुष आनन्दले आइक्यानको काउन्सिलको चुनाव जिते, पोहोरको हारको बदला पनि लिए !

  • सिए सरोकार सम्बाददाता 

काठमाडौँ- पीयुष आनन्दले आइक्यानको काउन्सिलको निर्वाचन जितेका छन् । शुक्रबार भएको निर्वाचनमा उनले जीत हाँसील गरेका हुन् । गत चुनावमा हारेका उनले अहिले भने चुनाव जितेका हुन् ।

सुबोध कर्णको आफन्त भएर पनि कहिले पनि कर्णको साथ नपाएका उनले आफ्नै समूहको सहयोगमा चुनाव जितेका हुन् । बिगतको हारबाट पाठ सिक्दै उनले यसपाली केहि फरक खालको मेहेनत पनि गरेका थिए ।

पियुष आनन्दलाई धेरै धेरै बधाई तथा सफल कार्यकालको शुभकामना !     

प्रतिक्रिया दिनुहोस्