Skip to content

राष्ट्र बैंकमा सिए / एसीसीएको लागि आबेदन दिनेहरुको प्रारम्भिक परीक्षाको नतिजा निस्क्यो (नतिजा सहित)

राष्ट्र बैंकको जागिरका लागि परिक्षा दिने हरुको  प्राम्रम्भिक परीक्षाको नतिजा निस्किएको छ।  केहि समय अगाडी राष्ट्र बैंकले उक्त नतिजा प्रकाशित  गरेको हो।  बैंकले प्रारम्भिक  परिक्षाको नतिजा सार्वजनिक गदै आगामी परीक्षाका लागि नामावली प्रकाशित गरेको हो । 


स्रोत : नेपाल राष्ट्र बैंक
अघिल्लो पोष्टमा प्रारम्भिक परिक्षा हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ।  

प्रतिक्रिया दिनुहोस्