Skip to content

आइक्यानको परिक्षाको नतिजा नोभेम्बर १ मा (सूचनासहित)

  • सिए सरोकार सम्बाददाता
काठमाडौं । आइक्यानले लिएको चार्टर्ड एकाउन्टेन्सीको परिक्षाको नतिजा नोभेम्बर १ तारिखमा प्रकाशित हुने भएको छ । नेपाल चार्टड एकाउन्टेन्टस् संंस्थाले आज एक सूचना सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । हेर्नुहोस् सूचना :

प्रतिक्रिया दिनुहोस्