
काठमाडौँ । नेपाली लेखा व्यवसयका धरोहर सिए.एनकृष्ण स्वामीको निधन भएको छ । बुधबार उहाँको निधन भएको हो । भारतीय नागरिक भएर पनि नेपाली लेखा व्यवसायमा अतुलनीय योगदान दिनुभएका स्वामी केहि समय यता अस्वस्थ हुनुहुन्थ्यो ।
लामो समयदेखि नेपालमा नेपाली लेखा व्यवसायको सेवा गर्नुभएका स्वामीको दुखद् निधनमा पूरै सिए क्षेत्र यतिबेला स्तब्ध बनेको छ ।
प्रतिक्रिया दिनुहोस्