Skip to content

एनआईसी एशिया लघुवित्तले माग्यो सिए र सेमी क्वालिफाईड सिए, यस्तो छ आवश्यक योग्यता (भ्याकेन्सीसहित)

  • सिए सरोकार सम्बाददाता
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीको माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशन गर्दै चार्टर्ड एकाउन्टेण्ट र सेमी क्वालिफाईड चार्टड एकाउन्टेण्ट सुपरभाइजर, कनिष्ठ अधिकृत र वरिष्ठ अधिकृत पदको लागि कर्मचारीको माग गरेको हो ।
यस्तै अन्य विभिन्न पदको लागि पनि कर्मचारीको माग गरेको हो । उक्त पदको लागि इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र तोकिएको ठेगानामा आईपुग्ने गरी आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्