Skip to content

एनआईसी एशिया बैंकले माग्यो चार्टर्ड एकाउन्टेण्ट र सेमी क्वालीफाईड चार्टर्ड एकाउन्टेण्ट, यस्तो छ आवश्यक योग्यता तथा अनुभव (भ्याकेन्सीसहित)

  • सिए सरोकार सम्बाददाता
काठमाडौं । एनआईसी एशिया बैंकले कर्मचारीको माग गरेको छ । बैंकले एक सूचना सार्वजनिक गर्दै कर्मचारीको माग गरेको हो । 
बैंकले केही संख्यामा चार्टर्ड एकाउन्टेण्ट र सेमी क्वालीफाईड चार्टर्ड एकाउन्टेण्टको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले नेपाली नागरिकले अगस्ट १६ सम्म आवेदन दिइसक्नुपर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्