
NIC ASIA बैंक लिमिटेडले सिए तथा एसीसीएको माग गरेको छ । बैंकले आज एक राष्ट्रिय दैनिकमा जारी गरेको सुचना अनुसार बैंकमा सिए तथा एसीसीएको लागि आवेदन खुल्ला छ । बैंकले Deputy Chief Risk Manager पदका लागि सीए / एसीसीएको माग गरेको हो ।
साथै बैंकले आइक्यानबाट सदस्यता लिएका सिएहरुबाट चार्टड एकाउन्टेन्ट पदका लागि समेत दरखास्त आह्वान गरेको छ । बैंकले जारी गरेको सुचना अनुसार अप्रिल २९, २०१६ सम्म उक्त पदका लागि आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्