
काठमाडौँ- एनआइसी एसिया बैंकले कामु सीइओमा चार्टड एकाउन्टेन्ट रोशनकुमार न्यौपानेलाई नियुक्त गरेको छ । लक्ष्मण रिसालले राजीनामा दिएपछि बैंकको सञ्चालक समितिले न्यौपानेलाई कामु सीइओ बनाएको हो । न्यौपाने बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत थिए ।
बैंकको बैठकले रिसालको राजिनामापनि स्वीकृत गरेको छ ।
उनी छोटो समयमा बैंकिङ क्षेत्रमा उदाएका र राम्रो प्रगति गरेका चार्टड एकाउन्टेन्ट हुन् ।
प्रतिक्रिया दिनुहोस्