NIBL क्यापिटलमा सिए / एसीसीको आवश्यकता सिए सरोकार संवाददाता ५ श्रावण २०७३, बुधबार ०२:१५ एनआइबिएल क्यापिटलले सीये / एसीसीएको माग गरेको छ । मेनेजमेन्ट ट्रेनी / जूनियर अफसर पदका लागि उक्त संस्थाले सीए /एसीसीये माग गरेको हो ।
प्रतिक्रिया दिनुहोस्