
सिए सरोकार टेलिभिजन कार्यक्रमको २११ औं भागमा हामीले २०१६ डिसेम्बरको सिपिटी परिक्षामा नेपाल टप गरेकी रश्मी पुटुवारलाइ प्रस्तुत गरेका छौं । साथै हामीले उनका ‘गार्जेंन’ का रुपमा उनीसँगै बस्ने अर्की विद्यार्थी स्वाति सिंलाई प्रस्तुत गरेका छौं । हेरौं यो अन्तर्वार्ता :
प्रतिक्रिया दिनुहोस्