
- सिए सरोकार सम्बाददाता
काठमाडौं । नेपाल इन्टरनेशनल हस्पिटलल चार्टड एकाउन्टेन्ट(सिए)को माग गरेको छ । कम्पनीले एक सार्वजनिक सूचना जारी गर्दै सेमी क्वालिफाइड सिएको माग गरेको हो । कम्पनीले सार्वजनिक गरेको सूचना अनुसार कम्पनीले एक जना चार्टड एकाउन्टेन्टको माग गरेको हो । यो जागिरमा आवेदन दिनेसँग कम्तीमा सम्बन्धित क्षेत्रमा ५ वर्ष काम गरेको अनुभव हुनुपर्नेछ । कम्पनीको नियम अनुसार तलव सुविधा बातचीतयोग्य हुनेछ।

प्रतिक्रिया दिनुहोस्