Skip to content

नेपाल आइडलमा सिए विद्यार्थीको ‘हल्का रमाइलो’ ! निर्णायकले भने, ‘सिए पढ्ने मान्छे देखेर माया लाग्छ’ (भिडियो)

नेपाल आइडल । एपी वान एचडी टेलिभिजनमा प्रशारण भएको यो कार्यक्रममा एक सिए विद्यार्थीले यति रमाइलो गरे कि निर्णायकहरुले आफुलाई हास्नबाट ‘कन्ट्रोल’ गर्न सकेनन् । इटहरीका बिकास शाहले नेपाल आइडलमा देखाएको यो रमाइलो र निर्णायकले सिए विद्यार्थी भएको थाहा पाएपछि शाहलाई गरेको कमेन्ट हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्