Skip to content

एनकासाले आगामी सनिबार TKE कार्यक्रम गर्ने

एनकासाले विभिन्न समयमा गर्दै आएको नलेज इन्ह्यान्स्मेंट प्रोग्राम (टिकेई ) कार्यक्रम अन्तर्गत आउँदो सनिबार  एक बिशेष तालिमको आयोजना गर्ने भएको छ।  आईएफआरएस , एनएयस / एनएसए, कप्म्पनी अडिट लगायतका विभिन्न बिषयमा बिशेष जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गर्ने लागेको एनकासा स्रोतले बताएको छ।  कार्यक्रममा सिए भवनाथ खनालले गहन जानकारी दिनुहुने बताइएको छ भने  Limitation of Current Business reporting & XBRL बिषयमा आयुष श्रेष्ठले बोल्नुहुनेछ। काठमाण्डौस्थित वर्ल्ड ट्रेड सेन्टर त्रिपुरेश्वरमा आयोजना हुने उक्त कार्यक्रममा निशुल्क प्रवेशको ब्यबस्था गरिएको समेत एनकासाले बताएको छ।

प्रतिक्रिया दिनुहोस्