
एनाकासाले आयोजना गरेको एनकासा कप क्रिकेट प्रतियोगीतामा फाइनलमा पुगेका छन्। आज भएको खेलमा एलडीएसए एसोसीएटसलाइ २५ रङले हराउँदै एनबिएसएम र जीपी राजबाहक एण्ड कम्पनीलाइ ७ विकेटले हराउँदै फाइनलमा पुगेका हुन् । फाइनल खेल भोलि विहान ९ बजे पुल्चोक क्याम्पसको मैदानमा सम्पन्न हुनेछ ।
विजेताहरुलाई ट्रफी तथा प्रमाण पत्र पनि भोलि वितरण हुनेछ । स्मरण रहोस् सिए सरोकार एनकासा कप क्रिकेटको अफिसियल मिडिया पार्टनर हो ।
प्रतिक्रिया दिनुहोस्