Skip to content

एनाकासा इलेक्सन एक्प्रेस : एनकासाको निर्वाचन कार्यतालिका सार्वजनिक

आइक्यान अंतर्गत सिए अध्ययन गरिरहेका विद्यार्थीहरुको संगठन एनकासाको आगामी बैसाख ११ गते हुने निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ ।  आइक्यानले एक सार्वजनिक सुचना जारी गर्दै उक्त कार्यतालिका सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्