Skip to content

एनकासाको आयोजनमा चौथो सिए विद्यार्थी फेट हुँदै

आइक्यान अन्तर्गत सिए अध्ययन गरिरहेका विद्यार्थीहरुको संगठन एनकासा ले चौथो सिए फेट आयोजना गर्ने भएको छ ।  यहि असार  १ ८  गते उक्त फेट हुने बताइएको छ । एनकासाले एक सार्वजनिक सुचना जारी गर्दै चौथो  सिए फेटका बारेमा जानकारी दिएको हो । आफ्नो  स्थापना दिवसको अवसर पारेर एनकासाले यहि असार  १८ गते तीनकुनेस्थित रोएल बैंकोइटमा उक्त फेट आयोजना गर्ने भएको हो ।

हेरौं एनकासाले जारी गरेको सुचना : 

प्रतिक्रिया दिनुहोस्