
- सिए सरोकार सम्बाददाता
आइक्यान-आइसीएआइबीच हुन लागेको एमआरएको विरोधमा आइक्यान परिसरमा विद्यार्थी उर्लिएका छन् । नेपाल चार्टड एकाउन्टेन्ट्स विद्यार्थी संगठन (एनकासा)को आह्वानमा आइक्यानका विद्यार्थीहरु आइक्यान परिसरमा उर्लिएका हुन् । आइक्यान अगाडी चर्को नारावाजी गर्दै उनीहरुले आइक्यान र आइसीएआइबीच हुन लागेको एमआरए खारेजीको मागसमेत गरेका छन् । विद्यार्थीहरुले के के भने त ? हेरौं यो भिडियो
प्रतिक्रिया दिनुहोस्