
काठमाडौँ – नेपाल बोर्ड अन्तर्गत सिए अध्ययन गरिरहेका विद्यार्थीहरुको संगठन एनकासाले आइक्यानलाइ मागपत्र बुझाएको छ । मागपत्रमा आइसीएआइ अर्थात भारतीय बोर्डबाट सिए भएकाहरुलाई सदस्यता लिनबाट रोक लगाउन देखि सिए विद्यार्थीहरुले आर्टिकलशिप गर्दा पाउने स्टाइपेन्ड बढाउन समेत माग गरिएको छ । आफ्नो माग पूरा नभए आन्दोलनमा जाने चेतावनी समेत एनकासाका अध्यक्ष ऋषि पौडेलले दिएको एनकासाले आफ्नो वेव साइटमा उल्लेख गरेको छ ।
हेर्नुहोस् एनकासाले आइक्यानमा बुझाएको मागपत्र जस्ताको त्यस्तै
प्रतिक्रिया दिनुहोस्