Skip to content

१८ बुंदे मागसहित एनकासा आन्दोलनमा ! माग पूरा नभए असार १ गते आइक्यानमा तालाबन्दी !


आइक्यानमा सिए अध्ययन गरिरहेका विद्यार्थीहरुको संगठन एनकासाले १८ बुंदे माग सहित आन्दोलनको कार्यक्रम सुरु गरेको छ । कार्यक्रम अन्तर्गत आज मंगलबार विद्यार्थीहरुले आइक्यानमा धर्ना दिएका छन् । स्टाईपेन्ड बढाउनुपर्ने, हल टेष्ट बन्द गर्नुपर्ने, आइक्यानका कर्मचारीहरुको व्यवहार सुध्रीनुपर्ने लगायतका मागहरु राख्दै एनकासा आन्दोलनमा उत्रिएको हो ।
हेर्नुहोस् आइक्यान समक्ष एनकासाले राखेका मागहरु :  

प्रतिक्रिया दिनुहोस्