
- सिए सरोकार सम्बाददाता
काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स विद्यार्थी संगठन (एनकासा) ले हरेक बर्ष आयोजना गर्ने एनकासा क्रिकेट प्रतियोगिता यसपाली पनि संचालन भएको छ । सातौ एनकासा इन्टर फर्म टी २० क्रिकेट प्रतियोगितामा विभिन्न सिए फर्महरुले सहभागीता जनाएको रमेश पन्थीले सिए सरोकारलाई जानकारी दिएका छन्।
प्रतियोगिता अन्तर्ग विभिन्न खेलका विवरण यस्तो छ :
पहिलो दिन पहिलो खेल
केबी चित्रकार एण्ड कम्पनी – ३९/१० (१० ओवर )
मिशाल एसोसिएट्स – ४१ /१ रन (४ ओवर)
मिशाल एसोसिएट्स ९ विकेटले बिजयी
म्यान आफ द म्याच- अंकित अधिकारी ( मिशाल एसोसिएट्स )
पहिलो दिन दोश्रो खेल
जोशी एण्ड भण्डारी – १२४/३ (१५ ओवर )
सार एसोसिएट्स- ९६/१० (१५ ओवर )
जोशी एंड भण्डारी २८ रन ले बिजयी
म्यान आफ द म्याच- सबिन भूजु (जोशी एंड भण्डारी )
तेस्रो खेल
एएनएसएजी/एसबी एसोसिएट्स- १३८/१० (१५ ओवर)
जिपीआरएंड कं – १३२/८ (१५ ओवर )
एएनएस/एजी/एसबी एसोसिएट्स ६ रनले बिजयी
म्यान आफ द म्याच- असीम रिजाल( एएनएस/एजी/एसबी एसोसिएट्स)- ४ विकेट लीन सफल
दोश्रो दिन पहिलो खेल
एलएसपि एसोसिएट्स ५४/१०
एनबिएसएम ५५/० (४.४ ओवर)
म्यान आफ द म्याच- सुरज दास ( एनबिएसएम )
दोश्रो खेल
कुबेर एण्ड क ७२/९ (१५ ओवर )
जिएसएन/एसबगाले ७७/२ (८ ओवर )
जिएसएन/एस बगाले ले ८ विकेट ले बिजयी
म्यान आफ द म्याच- राजन डांगी (जिएसएन/एस बगाले)
तेस्रो खेल (मैत्री पूर्ण )
एक्यान र एनकासा
एक्यान ९२/६
एनकासा ९५/५
विजय एनकासा
म्यान आफ द म्याच- ऋषि पोखरेल ( ४९ रन, २ विकेट)
प्रतिक्रिया दिनुहोस्