Skip to content

पहिलो सिए बिधार्थी कन्फेरेन्सलाई रास्ट्र बैंकका गवर्नरले उद्घाटन गर्नुहुने

नेपाली ईतिहास मै पहिलो पटक आयोजना हुन लागेको सिए बिधार्थी कन्फेरेन्सलाई  राष्ट्र बैंकका नव नियुक्त गभर्नर ड़ा. चिरन्जीवी नेपालले उद्घाटन गर्नुहुने भएको छ।  एनकासाले एक सुचना जारी गर्दै नव नियुक्त गवर्नर नेपालले एनकासाको कार्यक्रमलाई उद्घाटन गर्नुहुने बताईएको छ।  डा. नेपालले भोलि चार गते एक्यानले आयोजना गर्ने कार्यक्रमलाई पनि उद्घाटन गर्दै हुनुहुन्छ। स्मरण रहोस् सिए सरोकार उक्त कार्यक्रम को अफिसियल मिडिया पाटनर हो।   तश्विर : बिजमान्डु

प्रतिक्रिया दिनुहोस्