Skip to content

चार्टर्ड एकाउन्टेन्ट ज्ञानेन्द्र प्रसाद ढुंगाना प्रबल जनसेवाश्री पदकबाट विभूषित

  • सिए सरोकार सम्बाददाता
काठमाडौं । संविधान दिवसको अवसरमा चार्टर्ड एकाउन्टेन्ट ज्ञानेन्द्र प्रसाद ढुंगाना विभूषित भएका छन् ।
सिए ढुंगाना प्रबल जनसेवाश्री पदकबाट विभूषित भएका हुन् ।
संविधान दिवस २०७९ को अवसरमा सरकारले प्रबल जनसेवाश्री पदकमार्फत नबिल बैंकका सीईओ ज्ञानेन्द्र प्रसाद ढुंगाना विभूषित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्