Skip to content

आरएलाई सिए बनाउने हो भने हामी सिएको के भ्यालु भयो र ? त्यसैले यस्तो हुन दिनुहुँदैन : नवराज लामिछाने (भिडियो)

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । रजिष्टर्ड अडिटरहरुलाई सिएमा सहज बाटो बनाउनेगरी तयारी भएको भन्दै सिएहरु त्यसको विरोधमा लागेका छन् । यसैबीच सिएहरुको स्वतन्त्र समूह, वीक्यान, सिए सखी, एक्यान, लगायतले आइतबार आइक्यान परिसरमा खबरदारी सभाको आयोजना गरेका छन् । सभालाई सम्बोधन गर्दै सिए. नवराज लामिछानेले कुनै पनि हालतमा आरएहरुलाई सिए बन्न दिन नहुने तर्कसहितको मन्तव्य राखेका छन् । हेरौं उनले कार्यक्रममा दिएको मन्तव्य :

प्रतिक्रिया दिनुहोस्