Skip to content

अब बैंक धाइरहनु पर्दैन, आइक्यानमै खुल्दैछ एनबी बैंकको काउन्टर !

  • सिए सरोकार सम्बाददाता 

काठमाडौँ – अब आइक्यानमा तिर्नु पर्ने शुल्क बुझाउन एनबी बैंक नै धाउनुपर्ने झन्झटको अन्त्य हुने भएको छ । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र नेपाल बंगलादेश बैंकबीच आइक्यान परिसरमै नेपाल बङ्गलादेश बैंकको काउन्टर हस्ताक्षर गर्ने सम्झौता भएको छ ।
गत भाद्र ५ गते उक्त सम्झौता भएको आइक्यानले बताएको छ । असोज पहिलो साताबाट आइक्यान परिसरमा बैंकको काउन्टर बस्ने बुझिएको छ ।
सम्झौतापत्रमा आइक्यानका तर्फबाट सिए बिनय प्रकाश श्रेष्ठ र बैंकका तर्फबाट सिए सुरेन्द्र भुषण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।      

प्रतिक्रिया दिनुहोस्