Skip to content

सिए सप्ताह २०७३ को दोश्रो भाग (अतिथि : मोहन सुबेदी)

 
सिए सप्ताहको दोश्रो भागमा हामीले मोहन सुबेदीलाई प्रस्तुत गरेका छौं।  उहाँ पूर्वान्चलमा अवस्थित मेरिल्याण्ड एप्लाइड सिए एकेडेमीमा आवद्ध हुनुहुन्छ भने बिगत लामो समयदेखि नेपाली लेखा व्यवसायमा आवद्ध हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्