
- सिए सरोकार सम्बाददाता
बिराटनगर- नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को नतिजामा मोफसलमा सबैभन्दा बढी चर्चित सिए अध्ययापन गराउने संस्था मेरिल्याण्ड एप्लाईड करियर एकेडेमीले उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । एकेडेमीमा अध्ययन गरेका क्याप टुका ९ जनासहित क्याप वानमा अधिकांस विद्यार्थी पास भएका छन् ।
मोफसलमा आफ्नो छुट्टै परिचय बनाएको मेरिल्याण्ड एप्लाईड सिए एकेडेमी प्रदेश नम्बर १ मा रहेको एक मात्र सिए इस्न्तिच्युत हो । बिगतदेखि नै विद्यार्थीको मन जित्न सफल भएको सिए इन्स्टिच्युट मेरिल्याण्ड एप्लाईड सीए एकेडेमीले स्थापना कालदेखि नै उत्कृष्ट नतिजा ल्याउन सफल हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्