Skip to content

एनआरएन डेभलपमेन्ट फन्डको सीइओमा चार्टर्ड एकाउन्टेन्ट अनलराज भट्टराई नियुक्त !

सिए सरोकार सम्बाददाता काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएन) को पहलमा स्थापना भएको लागेको एनआरएन डेभलपमेन्ट फन्डको प्रमुख कार्यकारी अधिकृतमा चार्टर्ड एकाउन्टेन्ट अनलराज भट्टराई नियुक्त भएका छन् । यो कम्पनीमार्फत नेपालमा कम्तिमा १० अर्ब लगानी भित्र्याउने तयारी एनआरएनको छ । १० अर्ब लगानीका लागि हालसम्म डेढ अर्बभन्दा बढी रकमको प्रतिबद्धता आइसकेको संघले जनाएको छ ।Continue reading "एनआरएन डेभलपमेन्ट फन्डको सीइओमा चार्टर्ड एकाउन्टेन्ट अनलराज भट्टराई नियुक्त !"

Read More

हार्ने निश्चित भएपछी हरि कुमार सिलवाल आइक्यानको चुनावबाट पछी हटे, सिएतर्फ अव १६ जनामात्र उम्मेदवार !

सिए सरोकार सम्बाददाता काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को चुनावका लागि १७ सिएले उम्मेद्वारी दिएकोमा हरि कुमार सिलवालले उम्मेद्वारी फिर्ता लिएका छन् । चुनाव हार्ने लगभग निश्चित भएपछि उनी ब्याक हटेका हुन् । यसो त उम्मेद्वारी दिएकै दिन उनले ‘फिर्ता लिने समय कहिलेसम्म हो ?’ भनेर फर्म लिएको चर्चा चलेको थियो । अन्तत: आखिरContinue reading "हार्ने निश्चित भएपछी हरि कुमार सिलवाल आइक्यानको चुनावबाट पछी हटे, सिएतर्फ अव १६ जनामात्र उम्मेदवार !"

Read More

अडानद्वारा ४ उम्मेदवारहरूको घोषणा, ५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन

सिए सरोकार सम्बाददाता काठमाडौँ । नेपाल अडिटर्स एसोसिएसन (अडान) को केन्द्रीय समितिको २०७८ वैशाख ०४ गते शनिवार बसेको बैठकले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको नवौँ परिषद्को निर्वाचनलाई व्यवस्थित गर्न रजिस्टर्ड अडिटर्सहरुको तर्फबाट उपाध्यक्ष पोषराज नेपाल, उपमहासचिव भोला नाथ पाठक, सचिव शङ्कर ज्ञवाली र गण्डकी प्रदेश समितिका अध्यक्ष केश बहादुर केसीलाई सर्वसम्मतिले उम्मेदवारको रुपमा सिफारिस गरेको छContinue reading "अडानद्वारा ४ उम्मेदवारहरूको घोषणा, ५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन"

Read More

देशको आर्थिक बिकासका लागि सिएहरुको योगदान निकै महत्वपूर्ण छ : आइक्यान अध्यक्ष मदन शर्मा (भिडियो)

सिए सरोकार सम्बाददाता काठमाडौँ । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का अध्यक्ष सिए मदन शर्माले आइक्यानको देशको आर्थिक बिकासका लागि सिएहरुको योगदान निकै महत्वपूर्ण भएको बताएका छन्। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)को ३६ औं बार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् । सिए प्रोफेसन सार्है मर्यादित पेशा भएकाले आइक्यानले तोकेका मापदण्ड र आचारसंहितासमेत मानेर अगाडीContinue reading "देशको आर्थिक बिकासका लागि सिएहरुको योगदान निकै महत्वपूर्ण छ : आइक्यान अध्यक्ष मदन शर्मा (भिडियो)"

Read More

नेपालको अर्थतन्त्रलाई सहि अर्थमा रुपान्तरण गर्न सक्ने कोहि छ भने त्यो चार्टर्ड एकाउन्टेन्ट हो : गभर्नर अधिकारी (भिडियो)

सिए सरोकार सम्बददाता काठमाडौँ । चार्टर्ड एकाउन्टेन्टसमेत रहेका नेपाल राष्ट्र बैंकका गभर्नर सिए महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्रलाई सहि अर्थमा रुपान्तरण गर्ने काम चार्टड एकाउन्टेन्टबाटमात्र सम्भव भएको बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)को ३६ औं बार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् । आफु सिए प्रोफेसनले दिएको शिक्षा र अनुभवकै कारण गभर्नर भएकोContinue reading "नेपालको अर्थतन्त्रलाई सहि अर्थमा रुपान्तरण गर्न सक्ने कोहि छ भने त्यो चार्टर्ड एकाउन्टेन्ट हो : गभर्नर अधिकारी (भिडियो)"

Read More
Please wait...
सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।