Skip to content

सिए मनोज कुमार ज्ञवाली राष्ट्रिय सेवा सम्मानबाट सम्मानित

काठमाडौँ- बैंकर मनोज ज्ञवाली राष्ट्रिय सेवा सम्मानबाट सम्मानित भएका छन् । बिगत लामो समय देखि आर्थिक सेवामूलक तथा सामजिक संघ संस्थामा आवद्ध रहि काम गरिरहेका उनलाई यो सम्मान प्रदान गरिएको हो । 
हाल ज्योति बिकास बैंकका कामु सीइओ रहेका ज्ञवालीले नेपालको बैंकिङ क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको समानमा यो सम्मान प्रदान गरिएको हो । 
आज एक कार्यक्रमका बीच ज्ञवालीसहित अन्य विशिष्ट व्यक्तिहरुलाई सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्