Skip to content

बागमती सफाई अभियानमा सक्रिय बने आईक्यानका पूर्व अध्यक्ष मधुबिर पाण्डे (फोटो फिचर )

काठमाण्डौमा संचालित  बागमती सफाई अभियानको १००औं साता अन्तर्गत आयोजित
विशेष कार्यक्रममा एक्यानले समेत एक्.यबद्धता जनाएको थियो  समेत एक्यबद्धता जनाएको छ।  बिहान
सिनामंगल पूल नजिकै पुगेका  एक्यान प्रतिनिधिहरुमध्ये आईक्यानका पूर्व अध्यक्ष मधुबिर  पाण्डेको सक्रियता निकै उल्लेखनीय देखिन्थ्यो।

प्रतिक्रिया दिनुहोस्