Skip to content

देशको आर्थिक बिकासका लागि सिएहरुको योगदान निकै महत्वपूर्ण छ : आइक्यान अध्यक्ष मदन शर्मा (भिडियो)

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का अध्यक्ष सिए मदन शर्माले आइक्यानको देशको आर्थिक बिकासका लागि सिएहरुको योगदान निकै महत्वपूर्ण भएको बताएका छन्। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)को ३६ औं बार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् । सिए प्रोफेसन सार्है मर्यादित पेशा भएकाले आइक्यानले तोकेका मापदण्ड र आचारसंहितासमेत मानेर अगाडी बढ्नुपर्ने भएकाले र विषयको ज्ञान उच्च तहमा हुने हुनाले सिएहरुले देशबिकाशमा ठुलो योगदान दिन सक्ने उनको भनाइ थियो ।
सिएमा कम पास हुने विषयबारे बोल्दै उनले संख्या घटाउन नभई कोर्सको विषयबस्तु नै निकै संवेदनशील भएको बताएका छन् । व्यापारको वातावरणमा सार्है ठुलो समस्या हुँदा पनि त्यसको उपाय निकाल्न सक्ने क्षमता बिकास भएका व्यक्तिहरुमात्र सिए हुने हुनाले पनि यो शिक्षामा कम व्यक्तिहरु पास हुनेगरेको उनको तर्क थियो । 

बाँकी उनको मन्तव्य भिडियोमा हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्