Skip to content

सिनियर शान : उम्मेदवारमध्येकै सिनियर मदन शर्मा आइक्यानको काउन्सिल सदस्यमा निर्वाचित !

  • सिए सरोकार सम्बाददाता 

काठमाडौँ- आइक्यानको चुनावमा उठेका उम्मेदवारमध्ये सबैभन्दा सिनियर सिए मानिएका मदन शर्मा काउन्सिल सदस्यमा निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनमा उनी निर्वाचित भएका हुन् । उनी लामो समयदेखि लेखा व्यवसायमा आवद्ध छन् ।
उनको जीतसँगै आइक्यान परिसरमै खुसीयाली मनाइएको छ । उनी पनि अध्यक्षको दावेदार बनेका सिए हुन् ।     

प्रतिक्रिया दिनुहोस्