Skip to content

आइक्यानको अध्यक्षमा चार्टड एकाउन्टेन्ट मदन शर्मा निर्विरोध निर्वाचित !

काठमाडौँ । नेपाल चार्टड एकाउन्टेन्टस् संस्था (आइक्यान)को नयाँ अध्यक्षमा चार्टड एकाउन्टेन्ट मदन शर्मा निर्विरोध निर्वाचित भएका छन् । 
आइक्यानको उपाध्यक्ष रहेका शर्मा अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन् । उनी लामो समयदेखि ‘प्राक्टिस’मा रहेका सिए हुन् ।
यस्तै उपाध्यक्ष पदका लागि युद्ध ओली र पियुष आनन्दले उम्मेद्वारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्