
सिए मदन अर्याल
हाल अलीबाबा कम्पनीको दराज नेपालका चिफ फाइनान्स अफिसर । तर उनको वर्तमान जति सुन्दर छ, त्यति तीतो थियो उनको बिगत । कमजोर आर्थिक स्थितिले निकै दु:ख गरेर पढेका उनको कथा सिए कन्फेरेन्स २०७५का लागि छनोट भएको थियो । हेरौं उनको त्यहि कथा
सिए सरोकार संवाददाता
११ माघ २०७५, शुक्रबार १३:४२
सिए मदन अर्याल
हाल अलीबाबा कम्पनीको दराज नेपालका चिफ फाइनान्स अफिसर । तर उनको वर्तमान जति सुन्दर छ, त्यति तीतो थियो उनको बिगत । कमजोर आर्थिक स्थितिले निकै दु:ख गरेर पढेका उनको कथा सिए कन्फेरेन्स २०७५का लागि छनोट भएको थियो । हेरौं उनको त्यहि कथा
प्रतिक्रिया दिनुहोस्