
काठमाडौँ- लुम्बिनी बिकास बैंकले चार्टड एकाउन्टेन्ट मागेको छ । Assistant Manager, Senior Officer, Officer पदका लागि बैंकले केहि सिएहरुको माग गरेको हो ।
बैंकका अनुसार सिए पास गरी सम्बन्धित क्षेत्रमा एक बर्षको अनुभव भएकाहरुलाई विशेष ग्राहयता दिइनेछ । कर कम्पनी ऐन, राष्ट्र बैंकको गाइडलाइन्स लगायतका कुरामा ज्ञान हुनुपर्ने समेत बैंकले जनाएको छ ।
बैंकका अनुसार ३५ बर्षसम्मका सिएहरुले उक्त जागिरका लागि अप्लाई गर्न सक्नेछन् । अप्लाई गर्ने ठेगाना [email protected] रहेको छ ।
प्रतिक्रिया दिनुहोस्