
बैंक सञ्चालक समितिको माघ २४ गते बिहान ११ बजे सम्पन्न बैठकले अर्को निर्णय नभएसम्मका लागि २५ गतेदेखि लागू हुनेगरी नायव प्रमुख कार्यकारी अधिकृतसमेत रहेका खनाललाई मुकायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
उनिले सिद्धार्थ बैंकबाट एनआइसी एशिया क्यापिटलको प्रमुख कार्यकारी अधिकृत हुँदै कुमारी बैंकमा प्रवेश गरेका थिए । उनले छोटो समयमा नै कुमारी बैंकमा पनि उत्कृष्ट पर्फर्मेन्स देखाएसँगै उनको बढुवा भएको हो ।
प्रतिक्रिया दिनुहोस्