Skip to content

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालमा आइक्यानकी कर्मचारी कृष्णा बीसी

काठमाडौँ – आइक्यानकि कर्मचारी कृष्णा बिसी लोक तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वयन समिति कमलादी काठमाडौको कार्यसमितिको सदस्य पदमा निर्वाचित भएकी छिन् ।  काठमाडौँमा सम्पन्न निर्वाचनमा उनी उक्त समितिको कमलादी सदश्य पदमा निर्वाचित भएकी हुन् । 

आइक्यानकि कर्मचारी बिसीका केहि चर्चित गीतहरु बजारमा आइसकेका छन् । ‘आइक्यानकि गायिका मिस’ को उपनामले समेत आइक्यानका विद्यार्थीमाझ मरिचित बिसीले सामाजिक संजालमार्फत आफुलाई उक्त समितिमा निर्वाचित गर्ने सम्पूर्ण मतदाताहरुलाई ध्य्न्यवाद समेत दिएकी छिन् ।

कृष्णाले फेसबुकमा लेखिकी छिन्, ‘राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल उपत्यका समन्वयन समिति कमलादि काठमाडौ को कार्यसमिति को सदस्य पदमा मलाई भोट दिएर बिजय गराईदिनु हुने सम्पूर्ण साथिहरु तथा अन्य सहयाेगी साथीहरूलाइ धन्यवाद दिन चाहन्छु र अागामि दिनमा संस्थाको हितको लागि अनवरत रुपमा लागि पर्ने छु ।’

बिजयी कृष्णा बिसीलाई हाम्रो पनि शुभकामना छ ।

प्रतिक्रिया दिनुहोस्