
काठमाडौँ – चार्टड एकाउन्टेन्ट कृष्ण आचार्यले आइक्यानको काउन्सिलको निर्वाचन जितेका छन् । शुक्रबार भएको निर्वाचनमा उनले विजय हाँसील गरेका हुन् ।
सबैलाई मिलाएर लैजाने क्षमता भएका सिएका रुपमा चिनिएका उनी अवका सम्भावित उपाध्यक्ष हुन् ।
सिए सरोकार संवाददाता
२५ जेष्ठ २०७५, शुक्रबार २०:४३
काठमाडौँ – चार्टड एकाउन्टेन्ट कृष्ण आचार्यले आइक्यानको काउन्सिलको निर्वाचन जितेका छन् । शुक्रबार भएको निर्वाचनमा उनले विजय हाँसील गरेका हुन् ।
सबैलाई मिलाएर लैजाने क्षमता भएका सिएका रुपमा चिनिएका उनी अवका सम्भावित उपाध्यक्ष हुन् ।
प्रतिक्रिया दिनुहोस्