Skip to content

कृषि बिकास बैंकले माग्यो एकै पटक ११ सिए !

कृषि बिकास बैंकले एकै पटक ११सिएहरुको माग गरेको छ ।  एक सार्वजनिक सुचना जारी गर्दै बैंकले सिएहरुको माग गरेको हो । यो कुनै बैंकले हालसम्मकै बढी सिए मागेको तथ्यांक हो । यस अघि नेपाल बैंक लिमिटेडले एकै पटक १० सिएहरुको माग गरेको थियो । हेरौं भ्याकेन्सी :   

प्रतिक्रिया दिनुहोस्