Skip to content

कृषि विकास बैंकले माग्यो १७ जना चार्टर्ड एकाउन्टेन्ट, २९ गतेभित्र आवेदन दिनुपर्ने (भ्याकेन्सीसहित)

  • सिए सरोकार सम्बाददाता
काठमाडौं । कृषि विकास बैंकले चार्टर्ड एकाउन्टेन्ट मागेको छ । बैंकले १७ जना चार्टर्ड एकाउन्टेन्ट मागेको हो । बैंकले माघ ९ गते शुक्रबार सूचना जारी गर्दै कर्मचारी माग गरेको हो ।
बैंकले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी माग २९ गतेभित्र आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्