- सिए सरोकार सम्बाददाता
काठमाडौँ । चार्टर्ड अकाउन्टेन्ट किशोर प्रसाद बिमली राष्ट्रिय सहकारी बैंक लिमिटेडले नायव महाप्रबन्धकमा नियुक्त भएका छन् ।
आगामी माघदेखि कार्यभार सम्हाल्नेगरी उनी सो पदमा नियुक्त भएका उनलाई सोमबार बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत चार्टर्ड एकाउन्टेन्ट बद्रि कुमार गुरागाईले स्वागतसमेत गरेका छन्।
यसअघि इक्रा नेपालमा रहेका बिमली नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाबाट सिए उतिर्ण गरेका हुन्।
प्रतिक्रिया दिनुहोस्