
राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले सिए कन्फेरेन्सको सफलताको शुभकामना व्यक्त गरेका छन् । एक भिडियो सन्देशमार्फत उनले सिए कन्फेरेन्सको शुभकामना व्यक्त गरेका हुन् । सिएहरुको काम वित्तीय विश्लेषणमा महत्वपूर्ण भएको उल्लेख गर्दै उनले सिए कन्फेरेन्सको सफलताको कामना गरेका हुन् । हेरौं यो भिडियो :
प्रतिक्रिया दिनुहोस्