
चार्टड एकाउन्टेन्ट खुमा प्रसाद अर्यालले सिए कन्फेरेन्सको सफलताको शुभकामना व्यक्त गरेका छन् । एक भिडियो सन्देशमार्फत उनले सिए कन्फेरेन्सको शुभकामना व्यक्त गरेका हुन् । यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्ने कुरामा जोड दिँदै उनले सिए कन्फेरेन्सको सफलताको कामना गरेका हुन् । हेरौं यो भिडियो :
प्रतिक्रिया दिनुहोस्