Skip to content

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रमुख कार्यकारी अधिकृतमा सीएफए रामकृष्ण खतिवडा नियुक्त

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा सीएफए रामकृष्ण खतिवडा नियुक्त भएका छन् । बुधबार बसेको संचालक समितिको बैठकले उनलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।
उनीसंग एचआइडीसीएल, एनआइबीएल लगायतका ठाउँहरुमा काम गरेको अनुभव छ । 

प्रतिक्रिया दिनुहोस्