Skip to content

जीवन शर्मा अर्थात एओसीका मेनेजर, जसले स्थापनाकालदेखि बहन गरीरहेछन् एउटा गहन जिम्मेवारी (भिडियो अन्तर्वार्ता)

एकेडेमी अफ कमर्श स्थापना गर्दा संस्थाका सञ्चालक वा लगानीकर्ताहरुलाई जस्तै उनलाईपनि ठुलो विश्वास थियो, ‘राम्रो स्थानमा पुगिन्छ’ भन्ने । नेपाल बोर्ड र भारतीय बोर्ड दुबैमा उत्कृष्ट नतिजा ल्याएको एओसीको व्यवस्थापन गर्नु कम्ती चुनौतीपूर्ण पक्कै थिएन । तर पनि त्यो गहन जिम्मेवारीलाई काँधमा बोकेर उनी हिंडीरहे । उनी अर्थात जीवन शर्मा ।
एओंसीका व्यवस्थापक मात्र होइन, एओंसीको व्यवस्थापनमा चलेको डाँफे कलेज अफ मेनेजमेन्टका उनी प्रिन्सिपलपनि हुन् । सिएसँगै बीबीएस गर्नुका फाइदा वा चुनौती उनीलाई जति सायदैलाई थाहा होला । हो उनै जीवन शर्मालाई आजको कार्यक्रम सिए सरोकारमा प्रस्तुत गर्ने जमर्को गरेका छौँ हामीले । बाँकी अन्तर्वार्तामा हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्