Skip to content

मात्र रुः ८१९९मा इन्टेक्स ३जी स्मार्ट फोन नेपालमै

काठमाण्डौ – इन्टेक्स टेकनोलोजि, इन्डियाको एक प्रतिस्ठित कम्पनीले नेपालको बजारमा पनि मोबाईल ल्याएको छ । अत्याधिक ब्याट्रि ब्याकअप भएको ब्लमचयष्म फोन नेपालमा लञ्च गरेको हो । एक बर्षको वारेन्टी समेत भएको यो मोबाइलमा ५ मेगा प्क्सेलपछाडी र २ मेगा पिक्सेल अगाडी क्यामेरा भएको बताइएको छ ।
१ जीवि र्याम र ८ जीवि रोम भएको यो मोबाइलमा ३२ जीवीसम्मको मेमोरी कार्ड राख्न मिल्ने बताइएको छ ।  स्मार्टफोन मा हुनुपर्ने अत्याधिक फिचरहरुभएको यस फोन मा निम्न फिचरहरु भएको कम्पनीले जनाएको छ :
  • १ बर्षको वारेन्टि
  • ५ ईन्च डिस्प्ले
  • 3G-enabled, Quad Core/1.3GHz
  • Marshmallow Android 6.0
  • Dimensions – 141.5*72.8*9.6mm·
  • क्यामेराः ५ मेगा पिक्सल पछाडी र २ मेगा पिक्सल अगाडी
  • मेमोरी कार्ड ३२ जी बी एक्सपान्डेबल·
  • RAM – 1 GB, ROM – 8 GB

प्रतिक्रिया दिनुहोस्