Skip to content

आइक्यानको नतिजामा सीसीएमएबाट दोश्रो र सातौँ र्याङ्क

भुकम्पका कारण ढिलो गरी गत जुलाईमा सम्पन्न भएको परिक्षा  अन्तर्गत क्याप वानको परिक्षामा सीसीएमए  कलेज दोश्रो र सातौँ र्याङ्क ल्याएको छ।  सीसीएमएको तर्फबाट क्याप वानमा सृजु नेपालले दोश्रो र क्रमश सुमन खुलाल र अपेक्षा क्षेत्रीले सातौँ र्याङ्क ल्याएकी हुन्। 
यसै बीच सामाजिक संजाल मार्फत सीसीएमएले आफ्ना  विद्यार्थी हरुलाई बधाई दिएको छ।  सामाजिक संजालमा सीसीएमएका प्रबन्ध निर्देशक दीपेश थपलियाले लेखेका छन् : ‘ Many congratulations to Ms. Sreeju Nepal for securing all Nepal 2nd Rank
in the CAP-I result announced by ICAN on Friday, August 14,2015. CCMA
has proved once again the record of excellence along with 7th rank
scored by Ms. Apekshya Chhetri & Mr. Suman Khulal and many
successful students.
We are very much grateful to our
respected faculty members, staffs and well wishers for your every
support, cooperation and trust in helping us to achieve this success.
The students who couldn’t make it this time,the time is awaiting for you
to prove in upcoming exam.
CCMA Family’

प्रतिक्रिया दिनुहोस्