Skip to content

आइक्यानको नतिजा सार्वजनिक

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । आइक्यानले गत डिसेम्बरमा लिएको परिक्षाको नतिजा आज प्रकाशन भएको छ । क्याप वान, क्याप टु, र क्याप थ्रीको परिक्षाको परिक्षाफल प्रकाशन भएको हो । 
नतिजा आइक्यानको वेवसाइटमा हेर्न सकिन्छ । 

प्रतिक्रिया दिनुहोस्